पश्चिम नेपालमा दुई हप्तामा ८ भूकम्प, नेपालमा किन भूकम्प गईरहन्छ ?

१६ पुष ,काठमाण्डौ। बैतडीमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसको केन्द्रबिन्दु बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्र थियो। पुस लागेयता मात्रै पश्चिम नेपालमा ३ म्याग्निच्युडमाथिका… Continue reading पश्चिम नेपालमा दुई हप्तामा ८ भूकम्प, नेपालमा किन भूकम्प गईरहन्छ ?