जाजरकोटमा मध्यरातमा जिप खस्यो,५ जनाको मृत्यु

२७ मंसिर , काठमाण्डौ । जाजरकोटमा गएराति जिप दुर्घटना हुँदा एकमहिने दुधे बालकसहित पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो। सातजना सवार रहेको जिपमा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका… Continue reading जाजरकोटमा मध्यरातमा जिप खस्यो,५ जनाको मृत्यु