१ कार्तिक , काठमाण्डौ । निक्षेपको ब्याजदर घटाएर तरलता व्यवस्थापन गर्ने प्रवृत्तिलाई बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक महिनामा पनि निरन्तरता दिएका छन्। । बजारमा अत्यधिक तरलता रहँदा कर्जाको माग अपेक्षित स्तरमा नबढेपछि वाणिज्य बैंकहरूले ब्याजदर घटाउँदै लगेका हुन्। यस महिनाका लागि २० वाणिज्य बैंकहरूले लागू गरेको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.१८ प्रतिशतमा झरेका छन्… Continue reading ब्याजदर झरे पनि तरलता अझै प्रशस्त