६ फागुन ,एजेन्सी । रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलसँगै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । सोमबार राति सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोलाई १–० ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५१ अंक पुगेको छ । रियल मड्रिडको पनि समान अंक छ । एट्लेटिको मड्रिड ५० अंकका साथ तेस्रो स्थानमा छ । बार्सिलोनाले… Continue reading ब्राजिल फर्किएपछि नेयमारको पहिलो गोल