८ भदौ,एजेन्सी । विश्वका उदीयमान अर्थतन्त्रहरुको ब्रिक्स समूह थप बलियो बनेको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ब्रिक्समा थप ६ नयाँ सदस्य राष्ट्र थपिएको घोषणा गरेका छन् । यस वर्षको ब्रिक्स शिखर सम्मेलन आयोजक दक्षिण अफ्रिकाले सम्मेलनको अन्तिम दिन बिहीबार यस्तो घोषणा गरेको हो । विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्र चीन, ब्राजिल, दक्षिण अफ्रिका,… Continue reading उदीयमान अर्थतन्त्रहरुको ब्रिक्समा ६ राष्ट्र थपिए /डलरको दबदबा अनत्य होला त ?