ब्ल्याक सी माथि उडेको ब्रिटिश जेटलाई रुसले लखेट्यो

१२ असार,एजेन्सी । रुसको रक्षा मन्त्रालयले रुसी वायुसेनाले कालो सागरमा तीनवटा बेलायती विमानलाई रोकेको दाबी गरेको छ । रक्षा मन्त्रालयका अनुसार दुई रुसी सुखोई–२७ लडाकु विमानले सोमबार रुसको सीमामा पुग्दा रोयल एयर फोर्स (आरएएफ) का दुई टाइफुन जेट र एक आरसी–१३५ निगरानी विमानलाई रोकेको हुन् । देशमा असफल कु’ प्रयास भइसकेपछि रुसले यस्तो जानकारी दिएको… Continue reading ब्ल्याक सी माथि उडेको ब्रिटिश जेटलाई रुसले लखेट्यो