१२ बैशाख ,विराटनगर। कुनै पनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरु चुस्त दुरुस्त रहेको यकिन पछि मात्र चिकित्सकले अप्रेशनको प्रकृया सुरु गर्छन् । मुख्यअंगमा खराबी देखिएमा अप्रेशनका क्रममा बिरामीको ज्यान जानसक्ने खतरा भएकाले अप्रेशन नै रोकिन्छ । तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका विरामीको पनि ब्रेन… Continue reading ब्रेन ट्युमर र मुटुको जटिल समस्याभएका बिरामीको नोबेलमा सफलतापूर्वक शल्यक्रिया