ब्ल्याक सीमा खसेको अमेरिकी ड्रोन बेपत्ता

२ चैत, एजेन्सी। रुसको सु–२७ लडाकु विमानसँग ठोक्किएर एक अमेरिकी ड्रोन ब्ल्याक सीमा खसेपछि अमेरिकाले उक्त ड्रोन खोज्ने प्रयास गरिरहेको छ । अमेरिकी आशंका यो छ कि यदी आफूभन्दा पहिले उक्त ड्रोन कसैले फेला पारे त्यहाँका महत्वपूर्ण सूचना चोरी हुनसक्छ । अमेरिकाको शक्तिशाली एमक्यू–९ रिपर ड्रोन समुद्रको धेरै गहिरो क्षेत्रमा पुगेको हुनसक्ने आशंका छ ।… Continue reading ब्ल्याक सीमा खसेको अमेरिकी ड्रोन बेपत्ता