भलिबल खेलाडीसँग ओलीको संकल्प : अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछु

३ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टोलीसँगको भेटघाटपछि अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प गरेका छन् । सोमबार बिहान भलिबल खेलाडीसँग करिब दुई घण्टा व्यतीत गरेका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प गरेका हुन् । प्रधानमन्त्री ओलीले दुई साताअघि सम्पन्न काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न आफूले चाहे… Continue reading भलिबल खेलाडीसँग ओलीको संकल्प : अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछु