विश्व युद्ध बारे बाबा भेंगाको नयाँ भविष्यवाणी

१७ मंसिर ,एजेन्सी । डिसेम्बरको शुरुआत भइसकेको छ । यो महिनापछि अंग्रेजी नयाँ वर्षको आगमन हुँदैछ । मानिसहरु नयाँ वर्षलाई सेलिब्रेट गर्ने योजना बनाइरहेका छन् । यस्तोमा भविष्यवक्ताहरुले पनि नयाँ वर्षमा हुनसक्ने घटनाहरुका बारेमा पूर्वानुमान गर्दै भविष्यवाणीहरु गर्ने गरेका छन् । वर्षको अन्त्य हुनेबेलासम्म यीमध्ये केही भविष्यवाणीहरु गलत साबित हुन्छन् भने केही सही हुन्छन् ।… Continue reading विश्व युद्ध बारे बाबा भेंगाको नयाँ भविष्यवाणी