५ माघ, काठमाण्डौ । के लत् बस्यो मलाई कहिले सुधार हुन्छ एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ साथी रहेछ दुःख हरपल सवार हुन्छ सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ डा. प्रदीपकुमार मैनालीको रचना र तिलक सिंह पेलाको स्वर तथा संगीतमा रहेको गजल ‘के लत बस्यो मलाई’ यतिबेला नेपाली संगीतप्रेमीमाझ चर्चामा छ । सामाजिक संजाल… Continue reading ‘भाइरल’ गजल “के लत बस्यो”कसरी बन्यो ?