२ पुष ,काठमाण्डौ। दक्षिण प्रशान्त महासागरको भानुआटु तटमा मङ्गलबार ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ। युएसजीएसका अनुसार भूकम्पको केन्द्र भानुआटुको सबैभन्दा ठूलो सहर पोर्ट विलाबाट ३० किलोमिटर पश्चिममा ५७ किलोमिटर गहिराइमा रहेको थियो। त्यसपछि सोही स्थान नजिकै ५ दशमलव५ म्याग्निच्युडको पराकम्प आएको थियो। भूकम्पले गर्दा भएको क्षतिको विवरण तत्काल स्पष्ट हुन नसकेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले… Continue reading ७ दशमलव ३ रेक्टरको भूकम्पपछि सुनामीको चेतावनी