१४ कात्तिक, एजेन्सी । भारतको गुजरातमा पुल चुँडिंदा १४३ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको झोलुंगे पुल चुडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज… Continue reading भारतको गुजरातमा झोलुंगे पुल चुँडिंदा १४३ जनाको मृत्यु