हमास नेता पाकिस्तान आउँदा भारत त्राहिमाम ,

२३ माघ , एजेन्सी । इजरायल र हमासबीच युद्धविराम भइसकेको छ । तर अब हमासले भारतको तनाब बढाउने संकेत दिएको छ । हमासले केही यस्तो गर्दैछ जो भारतका लागि ठूलो खतरा हुनसक्ने भारतीय मिडियाहरुले जनाएका छन् । तर हमासले भारतमा होइन छिमेकी पाकिस्तानमा एक कार्यक्रम गर्दैछ, जसले भारतको तनाब बढाइदिएको हो । रिपोट्र्सका अनुसार जैश–ए–मोहम्मद… Continue reading हमास नेता पाकिस्तान आउँदा भारत त्राहिमाम ,