२२ चैत ,एजेन्सी । विश्वकै महाशक्ति मानिने अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन चढेको विमान बिग्रिएको छ । ब्लिेन्केनको पछिल्लो युरोप यात्रामा विमान बिग्रिँदा समस्या भएको खुलेको छ । उनी सवार विमान पेरिसमा बिग्रिँदा उनको टोली कारमा घण्टौँ यात्रा गरेर ब्रसेल्स पुग्नु परेको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ब्लिन्केनलाई फ्रान्स पु¥याएको अमेरिकी वायु सेनाको विमानमा प्राविधिक… Continue reading अमेरिकी विदेश मन्त्री चढेको विमान बिग्रिएपछि