विश्वकपमा पाकिस्तानको जितले मात्रै भारतको भाग्य खुल्ने

२८ असोज, एजेन्सी । के विश्व क्रिकेटका दुई पावरहाउस तर कट्टर दुस्मन भारत र पाकिस्तानले एकअर्काको जित हेर्न चाहान्छन् ? के भारतले पाकिस्तानको जितको र पाकिस्तानले भारतको जितको कहिल्यै कामना गर्लान् ? सुमधुर सम्बन्ध भएका देशहरुले त एकअर्काका प्रतिद्वन्दीको जित चाहादैनन् भने भारत र पाकिस्तानबीच यस्तो कल्पनामा पनि हुन सक्दैन भन्ने धेरैको जवाफ हुन्छ ।… Continue reading विश्वकपमा पाकिस्तानको जितले मात्रै भारतको भाग्य खुल्ने