१४ मंसिर, एजेन्सी। भारतमा गान्धी परिवारकी आमा र दुई सन्तान एकैसाथ सांसद भएका छन्। लोकसभा सदस्यमा हालै निर्वाचित प्रियंका गान्धीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएपछि भारतीय संसद्मा तीनैजनाको प्रवेश भएको भारतीय संचारमाध्यामहरुले जनाएको छन् । तीनैजना भारतीय राष्ट्रिय कांग्रेसमा आबद्ध छन्। राहुल गान्धी र सोनिया गान्धी यसअघि नै सांसद सदस्य छन्। राहुल प्रियंकाका दाजु… Continue reading भारतको राजनीतिमा गान्धी परिवार कहाँबाट जोडियो ?