१६ मंसिर,एजेन्सी । भारतले चौथो टि२० आई खेलमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै सिरिज उपाधि जितेको छ । पाँच खेलको सिरिजमा भारत ३–१ ले अघि छ । यो जितसँगै भारतले सर्वाधिक धेरै टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान समेत बनाएको छ । भारतले १ सय ३६ औं टी–२० अन्तराष्ट्रिय खेल जित्दै पाकिस्तानको सर्वाधिक… Continue reading अस्ट्रेलियालाई हराएँसगै भारत टी–२० अन्तर्राष्ट्रियको किङ