भारतको भित्तेचित्रमा लुम्बिनी, कपिलवस्तु र विराटनगर

१६ जेठ, काठमाण्डौ । दुई दिनअघि मात्रै उद्घाटन गरिएको भारतको नयाँ संसद भवनमा नेपालका मुख्य तीन स्थानहरु समावेश गरिएको पाइएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत भारतले आफ्नो नयाँ संसद भवनमा राखिएको भित्ते चित्रमा अंकित भौगोलिक पहिचान प्रति चासो व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा… Continue reading भारतको भित्तेचित्रमा लुम्बिनी, कपिलवस्तु र विराटनगर