२६ मंसिर,एजेन्सी । सुख्खा याम लागेसँगै नेपालको उत्पादन घटेपछि भारतबाट बिजुली किन्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले नेपालको माग र आपूर्तिको व्यवस्थापन मिलाउन भारतबाट बिजुली किन्न थालेको हो । प्राधिकरणका अनुसार यति बेला नेपालले भारतबाट किन्ने र बेच्ने बिजुलीको परिमाण बराबर जस्तै छ । यति बेला नेपालमा बिजुलीको कूल जडित क्षमता २१ सय किलोवाट… Continue reading भारतबाट फेरि बिजुली किन्न थालियो