३ पौष ,एजेन्सी । पाकिस्तानकी मन्त्री शाजिया मर्रीले भारतलाई परमाणु बम प्रहार गर्ने धम्की दिएकी छन्। उनले पाकिस्तानको न्यूक्लियर स्टाटस मौन बस्नका लागि नभएको चेतावनी दिएकी छन्। समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तान पिपल्स पार्टीकी नेता शाजिया मर्रीले एक पत्रकार सम्मेलनमा उक्त धम्की दिएकी हुन्। शाजियाले भनेकी छन्, ‘भारतले यो भूल्नु हुँदैन कि हामीसँग परमाणु बम… Continue reading भारतमा परमाणु प्रहार गर्ने पाकिस्तानी मन्त्रीको धम्की