भारतमा मतगणनाः भाजपाका ओठमुख सुके, मोदीको सपना अधुरो ?

२२ जेठ,  एजेन्सी । भारतीय संसद्को तल्लो सदन लोकसभाको लागि आज मतगणना भइरहेको छ। ५४३ सदस्यको लागि भएको निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (भाजपा)का उमेदवार सबैभन्दा बढी स्थानमा अग्रता बनाइरहेका छन् । तर भाजपालो सोचेजस्तो प्रारम्भिक रुझान नआएपछि भाजपाको प्रचण्डबहुमतको लक्ष्य अधुरो रहने अनुमान गर्न थालिएको छ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहँदा ४… Continue reading भारतमा मतगणनाः भाजपाका ओठमुख सुके, मोदीको सपना अधुरो ?