गएको बर्खामा भारतलाई बिजुली बेचेर प्राधिकरणले १५ अर्ब रुपैयाँ कमायो

२२ मंसिर, विराटनगर । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको वर्षायाममा मात्रै १५ अर्ब २४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यस वर्ष गएको जेठ २८ गतेदेखि भारतीय बजारमा बिक्री शुरु गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि मङ्सिर २० गतेसम्ममा १ अर्ब ७३ करोड ७१… Continue reading गएको बर्खामा भारतलाई बिजुली बेचेर प्राधिकरणले १५ अर्ब रुपैयाँ कमायो

भारतलाई बिजुली बेचेर नेपाल मालामाल ,दैनिक ५ करोड कमाई

५ भदौ ,काठमाण्डौ । पछिल्लो केही महिना यता भारतमा विजुली निर्यात गर्दै आएको नेपालले चालु आर्थिक वर्ष २०७९÷८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारतमा बिक्री गरेको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी… Continue reading भारतलाई बिजुली बेचेर नेपाल मालामाल ,दैनिक ५ करोड कमाई