५ देशबाट फिर्ता, १८ देशमा नयाँ राजदूत

१५ साउन, काठमाण्डौ। सरकारले पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । त्यस्तै १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव… Continue reading ५ देशबाट फिर्ता, १८ देशमा नयाँ राजदूत