प्रचण्डलाई गलाउन भारतले पूर्वराजालाई बोलायो

१ जेठ,काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेदेखि नै आफ्नो पहिलो भ्रमण भारत हुने भन्दै चीन लगायत विभिन्न देशबाट आएको भ्रमणको निमन्त्रणा अस्वीकार गरिरहेका छन् । उनले सार्वजनिक रुपमा नै आफ्नो पहिलो भ्रमण भारतको हुने बताएपनि उनको योजना अनुशार भारतले चासो नदेखाउदा भारत भ्रमण पटक पटक सर्दै आएको छ । वैशाखको अन्तिम… Continue reading प्रचण्डलाई गलाउन भारतले पूर्वराजालाई बोलायो