१६ साउन ,काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो अमेरिका फस्र्ट नीतिको हिस्साको रूपमा एक महत्वपूर्ण कदम चाल्दै भारतसहित विश्वका ९२ देशहरूबाट आयात हुने वस्तुहरूमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेको छ। यो निर्णय अगस्ट ७ देखि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ, जसले विश्वव्यापी व्यापारिक सम्बन्धमा नयाँ तरंग सिर्जना गरेको छ। यो भन्सार योजनाको घोषणा… Continue reading ट्रम्पले भारतलाई हाने करको डण्डा, चीनलाई भने छुट