१६ असार, काठमाडौं । समय समयमा नेपालको राजनीति समेत तरंगित बनाउने भारतको बाह्य गुप्तचर एजेन्सी, रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का नयाँ प्रमुखमा भारत सरकारले पराग जैनलाई नियुक्त गरेको छ। पञ्जाब क्याडरका १९८९ ब्याचका आईपीएस अधिकारी जैनले जुन ३० मा अवकाश लिँदै गरेका रवि सिन्हाबाट जिम्मेवारी सम्हाल्ने छन् । जैन आफ्नो पदोन्नति हुनुभन्दा पहिले रअको प्राविधिक… Continue reading नेपालमा समेत तरंग मच्चाउने रअ मा आए नयाँ प्रमुख
Tag: #भारतीय गुप्तचर एजेन्सी
भारतविरुद्ध उत्रिने बालेनलाई नै भारतीय एजेन्ट बनाइयो !
१७ भाद्र, विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले गम्भीर आरोप लगाएका छन् । मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको केही घण्टा नबित्दै विद्यार्थी नेता बडालले मेयर शाहमाथि भारतीय गुप्तचर एजेन्सीसँगको निर्देशनमा काम गरेको… Continue reading भारतविरुद्ध उत्रिने बालेनलाई नै भारतीय एजेन्ट बनाइयो !