१९ पुष , एजेन्सी । बोर्डर–गावस्कर ट्रफी २०२४–२५ को अन्तिम खेल सुरु भएको छ। भारत र अष्टे«लिया बीचको खेल सिड्नी क्रिकेट मैदानमा जारी छ । टिम इन्डियाले टस जितेको थियो र पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। यस खेलमा जसप्रित बुमराले भारतीय टोलीको नेतृत्व गरेका छन् । खेलको एक दिन अघि रोहित शर्मालाई प्लेइङ इलेभेनबाट… Continue reading भारतीय टेस्ट टिममा भूकम्प ! रोहित शर्मा कप्तानबाट आउट