१२ वैशाख , एजेन्सी । भारतीय मसलाहरू शताब्दीयौंदेखि संसारभर चर्चामा छन् । तर यस पटक तिनीहरू फरक कारणले अहिले हेडलाइन बनिरहेका छन्। भारतीय कम्पनीका चार मसलामा क्यान्सर फैलाउने रसायन भेटिएपछि सिंगापुर र हङकङमा यसको प्रयोगबारे चेतावनी दिइएको छ । यी मसलाहरूमा एथिलिन अक्साइड नामक तत्व भेटिएको छ । जुन क्यान्सरका लागि जिम्मेवार हुन्छ। चेतावनी जारी… Continue reading भारतीय मसलामा क्यान्सर फैलिने केमिकल ,५२७ भारतीय उत्पादनमाथि प्रतिबन्ध