१२ कार्तिक , एजेन्सी । भारतीय राजनीतिमा भारतको सिनेक्षेत्रबाट प्रतिनिधित्व गर्नेको सूचीमा अब साउथ सुपरस्टार विजय थलापथी पनि थपिएका छन् । दक्षिण भारतीय फिल्मका सुपरस्टार जोसेफ विजय चन्द्रशेखर अर्थात थलापथी प्रत्यक्ष राजनीतिमा होमिएका छन् । उनको दल ’तमिलगा वेत्री कझगम (टीभीके)’ ले आधिकारिकता पाएको छ । अब उनले आफ्नो दलबाट निर्वाचनसमेत लड्न सक्नेछन् । दलले… Continue reading साउथ सुपरस्टार थलापथी पनि राजनीतिमा