१४ वैशाख, एजेन्सी । भारतमा माओवादीहरूले गरेको बम आक्रमणमा १० सुरक्षाकर्मीसहित ११ जनाको ज्यान गएको छ । छत्तीसगढ राज्यको दन्तेवाडामा बुधबार भएको आक्रमणमा डिस्ट्रिक्ट रिजर्भ गार्डका १० जना जवान र एक जना चालकको ज्यान गएको भारतीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अरनपुर क्षेत्रमा माओवादीहरू रहेका सूचना पाएपछि एउटा गाडीमा सुरक्षाकर्मीको टोलीलाई त्यसतर्फ पठाइएको… Continue reading माओवादीको निशानामा भारतीय सुरक्षाकर्मी