मानसरोवर यात्राः नेपालको छातीमा परेड खेल्ने भारत र चीनको सहमति !

१५ माघ , काठमाण्डौ । भारत र चीनले नेपाली भूमि लिपुलेकसहितका मार्गबाट यसै वर्षदेखि कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति गरेका छन् । भारतीय विदेशसचिव विक्रम मिश्रीले यही माघ १३ र १४ गते चीनको भ्रमण गर्दा दुई देशबीच उक्त सहमति भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । “दुवै पक्षले २०२५ को गर्मीमा कैलाश मानसरोवर… Continue reading मानसरोवर यात्राः नेपालको छातीमा परेड खेल्ने भारत र चीनको सहमति !