११ असोज, एजेन्सी । आउँदो ३० सेप्टेम्बरमा माल्दिभ्समा राष्ट्रपतीय निर्वाचन हुँदैछ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र प्रतिपक्षका उम्मेद्वार मोहम्मद मोइजु चुनावी मैदानमा छन् । माल्दिभ्समा यो चुनावको चटारो बढिरहँदा दुई छिमेकीहरु चीन र भारत यसमा आमनेसामने भएका छन् । किनभने राष्ट्रपतिका यी दुई उम्मेदवारमध्ये माल्दिभियन डेमोक्रेटिक पार्टीका सोलिह भारतको पक्षमा छन् भने मोइजु… Continue reading माल्दिभ्सका लागि भारत र चीन आमनेसामने