६ पुस,विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरण इनरुवा सव स्टेशनको उद्घाटन गरेका छन् । शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४०० ÷२२०÷१३२÷३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हुन् । सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पुर्ण रुपमा उज्यालो हुने बताए । ‘अहिले ९८ प्रतिशत जनतामा विद्युत पुगेको छ ।… Continue reading इनरुवा सव स्टेशनको उद्घाटन, भारत विद्युत पठाउने बाटो खुल्यो