हालाण्डको पेनाल्टी मिस, म्यानचेस्टरको कठिन जित

११ भदौ, काठमाण्डौ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खलमा डेफिन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले कठिन जित निकालेको छ। सेफिल्ड युनाइटेडसँग २–१ को कठिन जित निकालेको हो। खेलको ३७औं मिनेटमा सिटीले पाएको पेनाल्टी हालाण्डले प्रहार गरेका थिए। तर उनी गोल गर्न चुके। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६३औं मिनेटमा ज्याक ग्रिलिसको पासमा… Continue reading हालाण्डको पेनाल्टी मिस, म्यानचेस्टरको कठिन जित