अमेरिकाले बढायो भिसा आवेदन शुल्क

२० जेठ,काठमाण्डौ । अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि भएको छ । यही जुन १७ तारिखदेखि लागू हुनेगरी आवेदन शुल्क वृद्धि भएको हो । अमेरिकाले भ्रमण र गैरआप्रवासी भिसाको शुल्क बढाएको हो । काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक सूचना जारी गर्दै भिसा शुल्क बढेको जानकारी दिएको हो । दूतावासका अनुसार २०२३ जुन १७ तारिखदेखि अमेरिकाको भ्रमण… Continue reading अमेरिकाले बढायो भिसा आवेदन शुल्क