रक्सी खुवाएर रावलविरुद्ध केटा परिचालन,ओलीका लागि लेखे कविता

१७ पुष , काठमाण्डौ। नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका छन् । “देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको… Continue reading रक्सी खुवाएर रावलविरुद्ध केटा परिचालन,ओलीका लागि लेखे कविता