सुदूरपश्चिम सरकारले दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख दिने

४ चैत, काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा खुसी व्यक्त… Continue reading सुदूरपश्चिम सरकारले दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख दिने

भीम सार्की र सन्दीप सम्हालिदा २२९ रन बन्यो

२२ फागुन, काठमाण्डौ । आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ८ विकेट गुमाएर २२९ रन बनायो । ४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका भीम सार्कीले अर्धशतक पूरा गरे ।… Continue reading भीम सार्की र सन्दीप सम्हालिदा २२९ रन बन्यो