भूमि आयोगले भन्यो, सुकुम्बासीलाई नहटाउनु

१६ मंसिर, काठमाण्डौ । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्ती हटाउने अभियानमा रहेको काठमाडौैं महानगर र भूमिहीनहरुको सरोकारवाला सरकारी निकाय राष्ट्रिय भूमि आयोग सुकुम्बासीका विषयमा ठीक विपरित कित्तामा उभिएका छन् । सूचना जारी गर्दै वस्ती हटाउन गएको महानगरको नगर प्रहरीमाथि सुकुम्बासीहरु बाटै आक्रमण भएपछि सबैको चासोको विषयमा बनेको सुकुम्बासीका विषयलाई समेट्दै राष्ट्रिय भूमि आयोगले सूचना मार्फत भूमिहीन… Continue reading भूमि आयोगले भन्यो, सुकुम्बासीलाई नहटाउनु