२७ कार्तिक , विराटनगर । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति, पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रुपन्देही ल्याइदै छ । रुपन्देही ल्याउनका लागि विहानै पोखरा विमानस्थलमा पुर्याएपनि मौसम प्रतिकुलताका कारण विमान डिले हुँदा उनी पोखरा विमानस्थलमा नै रहेका छन् । सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई २ कात्तिकमा… Continue reading रवि रुपन्देहीमाः आजै बयान सक्ने तयारी