भोकमरी सुधारमा नेपालले भारतलाई जित्यो

१६ माघ, एजेन्सी । नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख हुँदै देखिएको छ । विश्व भोकमरी सूचकाङ्क प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्ट हङ्गर हाइलाइफले तयार पारेको यो प्रतिवेदन एनजीओ फेडेरेसनले सार्वजनिक गरेको हो । नयाँ सूचकाङ्कमा १२१ मुलुकको भोकमरीको अवस्था सार्वजनिक गरिएको छ ।… Continue reading भोकमरी सुधारमा नेपालले भारतलाई जित्यो

भोकमरीको कगारमा पाकिस्तान, विदेश मुद्राले ३ साता धान्ने

२५ पौष ,एजेन्सी । नगद संकटको सामना गरिरहेको पाकिस्तान दाताले नपत्याएपछि चरम आर्थिक संकटतर्फ उन्मुख भएको छ । प्रधानमन्त्री शाहबाज सरिफले आफ्ना चिनियाँ समकक्षी ली खछियाङसँग सहयोग खोजिरहेका बेला सेना प्रमुख जनरल असिम मुनीर अहिले साउदी अरब पुगेका छन् । तर, आर्थिक अनुशासनहीनता र देशको अस्थिर राजनीतिमा पाकिस्तानको कीर्तिमानका कारण सबैले हात उठाउदै आएका छन्… Continue reading भोकमरीको कगारमा पाकिस्तान, विदेश मुद्राले ३ साता धान्ने