१६ कार्तिक, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपाल र यूएईबीचको भोलिको सेमिफाइनल खेलका लागि ३५ सय टिकट बिक्री गर्ने भएको छ। क्यानले बिहीबार सूचना जारी गर्दै मुलपानीमा हुने नेपाल र यूएईबीचको सेमिफाइनल खेलका लागि ३५ सय टिकट मात्र बिक्री गर्ने जनाएको हो। सेमिफाइनल खेलका लागि… Continue reading क्यानले भन्यो भोलि घरमै बसेर क्रिकेट हेर्नु