२० मंसिर, विराटनगर । आलु प्याज व्यवसायीहरुले आलु र प्याजको व्यापारमा हड्ताल गरेका छन् । सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीहरुले आलु र प्याजको व्यापारमा हड्ताल गरेका हुन् । व्यवसायीहरुको हड्तालका कारण बजारमा प्याज र आलुको हाहाकार हुन सक्ने जोखिम बढेको छ । बजेटमा घोषणा हुँदा आयातीत आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए… Continue reading भ्याटको विरोधमा आलु र प्याजको व्यापारमा हड्ताल