नेपालमा झन् बढ्यो भ्रष्टाचार, पोहोरभन्दा एक स्थान तल

२९ माघ , काठमाण्डौ । नेपालमा सरकारहरुले जतिसुकै भ्रष्टाचारविरोधी नारा लगाएपनि, नेताहरुले भ्रष्टाचारविरुद्ध ठूला भाषण र प्रतिबद्धता जनाएपनि यो महारोगबाट नेपालले छुट्कारा पाउन सकेको छैन । बरु उल्टै वर्षेनी भ्रष्टाचारको सूचीमा नेपालको अवस्था खस्किदै गएको छ । विगतका जस्तै बहालवाला प्रधानमन्त्रीले पनि भ्रष्टाचारमा शून्य शहनशीलता र आफूले थाहा पाएसम्म कसैलाई भ्रष्टाचार गर्न नदिने, आफूले पनि… Continue reading नेपालमा झन् बढ्यो भ्रष्टाचार, पोहोरभन्दा एक स्थान तल