१७ मंसिर,एजेन्सी । मंगोलियामा एउटा अचम्मको घटना देखिएको छ । त्यहाँ रातको आकाश रगत जस्तै रातो भयो। जसका कारण स्थानीयमा त्रास फैलियो । यो एक असाधारण खगोलीय घटना थियो। किनभने शुक्रबार र शनिबार बिहान दुर्लभ अरोरा घटनाहरू मध्येको एक आकाशमा देखिएको थियो । यो रातो रङ पृथ्वीमा आएको सौर्य आँधीको कारण हो। जसका कारण सबैलाई… Continue reading मंगोलियाको आकाश रगत जस्तै रातो कसरी भयो ?