भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के हुन्छ ?

१८ पौष, एजेन्सी । इन्डियन आयल कर्पोरेसनले इन्धनको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार आईतबार आईओसीले मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले मूल्य बढेर… Continue reading भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के हुन्छ ?