इलाममा मतगणना सुरु, बझाङमा सर्वदलीय बैठक

१६ वैशाख , काठमाण्डौ । इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना सुरु भएको छ । फाकफोकथुम गाउँपालिकाबाट इलामको मतगणना सुरु भएको हो । त्यसपछि क्रमशः चुलाचुली,माङसेबुङ गाउँपालिका र माइ,देउमाइ र इलाम नगरपालिकाको हुनेगरी सर्वदलीय सहमति भएको छ । वडा नम्बर १ बाट गणना शुरु गरेर प्रत्येक वडाको अलग अलग परिणाम सार्वजनिक गर्ने तयारी छ ।… Continue reading इलाममा मतगणना सुरु, बझाङमा सर्वदलीय बैठक