१० वैशाख, काडमाण्डौ । तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनको मतगणना आजै थालिने भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचनको आज मतदान भएको छ । मतदान सकिएसँगै आजैबाट मतगणना सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् । आयोगले निर्वाचनको परिणाम सार्वजनिक गर्नमा पनि ढिलाइ नगर्ने उनको भनाइ छ । यसैबीच चितवन… Continue reading माफी मागेपछि रवि अप्ठ्यारोमा, फेरि पर्याे उजुरी