आज राष्ट्रपतिको मतदान कसरी भइरहेको छ ?

२५ फागुन, काठमाण्डौ । आगामी नयाँ राष्ट्रपतिका लागि अहिले मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छन् । संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका… Continue reading आज राष्ट्रपतिको मतदान कसरी भइरहेको छ ?