काठमाडौं १६ मा ठूला दल पाखा लागे,रास्वपा विजयी, स्वतन्त्रलाई शुन्य

१७ मंसिर, काठमाण्डौ। स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्मको मतपरिणाम अनुशार नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जित हासिल गरेको छ भने एमाले र माओवादी दोस्रो र तेस्रो स्थानमा देखिएका छन् । कांग्रेसले १५ वडाध्यक्षमा जित हासिल गरेपनि मेयर र अध्यक्षमा भने जित्न सकेको छैन् । कीर्तिपुरको मेयरमा भने कांग्रेसका उम्मेदवार… Continue reading काठमाडौं १६ मा ठूला दल पाखा लागे,रास्वपा विजयी, स्वतन्त्रलाई शुन्य